दार्चुला: दार्चुलाको ब्याँस गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेश परित्याग गरी नेकपा ( माओवादी केन्द्र) मा क्रमस रन्जित लोहार,कुन्दन लोहार,हरक सिह धामी लगायतका एक दर्जन बढी शुभचिन्तक महानुभावहरुले नेकपा (माओवादी केन्द्र) ब्यासमा पार्टी प्रवेश गरेका हुन । जनता सङ्ग माओवादी-विशेष रुपान्तरण घरघरमा माओवादी-जनजनमा माओवादी तीन महिने अभियान अन्तरगतको नेकपा (माओवादी केन्द्र) ब्यास गाउँ समितिको चौथो बैठक नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी सदस्य तथा तीन महिने अभियान दुहु-ब्यासका कमाण्डर क डम्मर घर्ती मगरको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा उहाँहरुले पार्टी प्रवेश गरेका स्रोत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय