बेपत्ता भिम सिंह चैसिरको फोटो

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर नौ चुच्चै घर भएका भिम सिंह चैसिर पाँच दिन देखि बेपत्ता भई सम्पर्क विहिन भएका छन । चैसिर सदरमुकाम खलंगा बाट भाद्र ०१ गते देखि हराएकाे उहाँको नजिकको एक आफन्तले जानकारी दिनु भयो । चैसिरको परिवारका सदस्यहरूले उहाँको खोजीमा सहयोग गरिदिन हुन सबैलाई अपिल गरेका छन । उहाँलाई कोही कसैले भेट्टाएमा 9848405174 नम्बरमा सम्पर्क गर्नका लागि परिवारले अनुरोध गरेका छन । बेपत्ता  भएका चैसिरको खोजीलाई तिब्र बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय