बर्षौ देखिको खानेपानी समस्या रहेका मालिकार्जुन गाउँपालिका वडा नम्बर -८ का तेर्छालेक ,ठाडाबुङा,टट्याडि, भाेरकाेट ,ग्वाल्तम,उतिसापातल,अरिछाना लगायतका बस्तीहरूमा लिफ्टबाट खानेपानी पुर्याएको छ । उक्त बस्तीहरूका १८० घरघुरीलाई लाभान्वित हुने गरि खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । बिगतमा उक्त बस्तीका बासिन्दाहरूले बर्षौ देखि टाढा टाढा बाट पानी बोकेर उपभोग गर्दै आएका थिए । करोड बढि लगानीमा सञ्चालित उक्त लिफ्टिङ आयोजना

गाउँपालिकाको हालको नेतृत्वकाे पहिलाे बर्ष अर्थात आ.व. २०७९/८० को निति तथा कार्यक्रम अन्तरगत १ बर्ष भित्रै निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याई पानी वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय