डोल्पामा नेपाली सेनाका गुल्मपति बेपत्ता भएका छन् । आइतबार डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

 

 

मेजर पण्डित हिजो साँझ त्रिपुरातिर भएको र अहिलेसम्म ब्यारेकमा नफर्किएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । गार्ड नलिई बाहिर निस्किएकाले उनको अवस्थाबारे जानकारी पाउन नसकिरहेको सीडीओ पोखरेलको भनाइ छ ।

 

बेपत्ता भएको भनिएको त्रिपुरालगायतको क्षेत्रमा खोजी भइरहेको उनले बताए । मोबाइलमा चार्ज पनि नभएको साथै नेटवर्कले राम्रोसँग काम नगर्ने भएकाले सम्पर्क नभएको हुनसक्ने उनले बताए ।

 

मेजर पण्डितको खोजीका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय