मृतक करबिर सिंह ठगुन्नाको फोटो

दार्चुलाको नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्नालाई पितृशोक परेको छ । उपाध्यक्ष ठगुन्नाका बुवा करबिर सिंह ठगुन्नाको ८४ बर्षको उमेरमा आजै निधन भएको हो ।
समाजसेवी समेत रहेका ठगुन्ना पञ्चायत कालीन प्रधानपन्च  हुनुहुन्थ्यो । उहाँ सिप्टीको गणेश बिनायक माध्यमिक विद्यालयको पुर्व व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय