नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मालिकार्जुन गाउँपालिकाको पालिका कमिटिको यहि भाद्र १० गते अधिवेशन गर्ने भएको छ । पालिकाको केन्द्र शिब मन्दिरमा अधिवेशन हुने युवा संघ मालिकार्जुन गाउँपालिका अध्यक्ष सुरज सिंह धामीले जानकारी दिएका छन । गाउँपालिकामा ८वटा वडाहरू रहेकोमा सबै वडा कमिटीका कार्यकर्ताहरूको सहभागीता रहने धामीले बताएका छन । युवा संघ मालिकार्जुनले उक्त अधिवेशन बाट नया नेतृत्व चयन गर्नेछ । अहिले नेकपा एमाले देशैभरी संगठन सुदृढिकरणमा लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय