दार्चुला :दार्चुलाको लेकम गाउँपालिका वडा २ का स्थायी बासिन्दा अनिरूद्र भट्ट चार दिन देखि सम्पर्क बिहिन भएका छन । सरस्वती आ .वि. बिटोराका प्रधानाध्यापक समेत रहेका ५६ बर्षिय भट्ट मंगलबार दिउँसो तिर आमालाई खाना पकाउन भनी आफू नुहाउनका लागि घरबाहिर गएका थिए। ४ दिन देखि वेपत्ता रहेका भट्टको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय