सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी केहि समय अघि गृह जिल्ला दार्चुलाको मालिकार्जुन धाममा पुगेका छन । मालिकार्जुन मन्दिरमा पुजापाठको कार्यक्रम सकेर लटिनाथ मन्दिर चौडमा अहोरात्र बस्ने कार्यक्रम रहेको मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामीले बताएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved Darchulakhabar.com | Website by Api Communication Pvt.Ltd