नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल भएको छ ।

पार्टी कार्यालय च्यासलमा आज दुई नेताबीच छलफल भएको हो । उनीहरूबीच पार्टी कार्यालय च्यासलमा छलफल भइरहेकाे हाे । १० औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावल त्यसपछि एमालेमा सक्रिय थिएनन् । आज दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ । ओलीको अपमानित व्यवहारका कारण रावल पछिल्लो समय पार्टीको काममा निकै निष्क्रिय रहेका थिए ।ओलीले सुदूरपश्चिममा रावललाई व्याक गराएर माओवादीबाट भित्रिएका लेखराज भट्टलाई अगाडी सारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय