नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दार्चुलाको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष अनिल ठगुन्नाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको प्रमुख अतिथिमा युबा संघका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ रहेका थिए । दार्चुला विकास संगठनको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा युवासंघको जिल्ला कमिटि तथा स्थानीय कमिटिका पदाधिकारीहरूको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय