दार्चुला प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको छ। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय युवकलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो ।

दुँहु गाउँपालिका–२ का २५ वर्षीय करन समाललाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। समाललाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय