मार्मा गाउँपालिकाका स्थानीय फकिर सिंह ठगुन्ना (परिवर्तन) को शब भेटिएको छ । उहाँ माघ २७ गते देखि बेपत्ता थिए । हिजो घरबाट निकै टाढाको जंगलमा सडेगलेको अवस्थामा उहाँको शव फेला परेको थियो ।

उहाँको लुगाहरू बाट आफन्तहरूले पहिचान गरेका थिए । उहाँले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्ना जनयुद्ध कालिन समय देखि माओवादी आन्दोलनमा जोडिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय