महाकाली लाेकमार्गको गोकुलेश्वर खलङ्गा सडकखण्ड स्थित शैल्यशिखर नगरपालिका पनेवाजमा पहिराेले सडक अबरूद्द भएको छ । सडक अबरूद्द हुँदा सो बाटो भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधन प्रभावित भएका छन मालिकार्जुन प्रहरी चाैकी बाट खटिएकाे प्रहरी ,स्थानीय र सडक बिभागले सडक खुलाउने काम गरिरहेका छन । तर निरन्तर पानी परेका कारण पहिरो पन्छाउन समस्या भइरहेको मालिकार्जुन प्रहरी चाैकिले जनाएकाेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय