छिमेकी मुलुक भारतमा रहेको धौलिगंगा जलविद्युत आयोजनाको बाध खोलिने हुँदा महाकाली नदिको आसपासका तटिय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ । यहि साउन ३२ गते बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म बाध खोलिने भएकोले महाकाली नदिमा जलस्तर बढ्ने हुँदा सतर्क रहन भनी जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप सिंह धामीले सूचना जारी गरेको छन ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved Darchulakhabar.com | Website by Api Communication Pvt.Ltd