नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा इशान अस्पताल धापासीका चिकित्सक श्रद्धा सिल्पकार पक्राउ परेकी छन् । सिल्पकारसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद डा. सुनील शर्मा, डा. रञ्जितकुमार यावद, डा. अमृत चौधरी, डा. रामबाबु यादव र डा. एरिना यादवसहित ६ जना पक्राउ परेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय