पहिरोले महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ।

अबिरल बर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो मंगलबार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय