सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा आवतजावत जावत गर्ने भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाडा देखि बुढितोला सम्मको सडकखण्ड भासिएको छ । उक्त सडक भासिएका कारण

महेन्द्रनगर, धनगढीबाट पहाड जाने र पहाडबाट तराई फर्किने यातायात पुरै अवरुद्ध हुँदा पहाडी जिल्लारूको आवतजावत पुरै प्रभावित भएको छ । रातीको भारी वर्षाका कारण सडक भासिएर बाटो बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। अबरोध भएको सडक खुलाउन प्रहरीले आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय