पञ्चाङ्ग निर्णायक समितीले यो बर्षको गौरा पर्व भाद्र सात गरे मनाउने निर्णय गरेको र अन्य विधि विधानका हिसाबले गौरा एक्काईस उपर्युक्त रहेको भन्ने बहस चलेपछि गौराका बिषयमा विवाद सिर्जना हुँदा दार्चुलाको मालिकार्जुन धाममा गौराको विषयमा विशेष छलफल चलिरहेको छ । स्थानीय पण्डित,ज्योतिष लगायतको सहभागितामा उक्त छलफल चलिरहेको छ । अहिले छलफल जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय