चालु आर्थिक बर्षमा कुनै पनि शिर्षकमा बजेट नभएको कारण साउन पन्ध्र गते बाट कञ्चनपुरको बेलौरी,गड्डाचौकी, कैलालीको धनगढि र दार्चुलामा रहेको पोस्टहरू प्रदान गरिदै आएको क्वारेन्टाईन सेवा बन्द गरिएको क्वारेन्टाईन सेवा बन्द पशु क्वारेन्टाईन कार्यालय गड्डाचौकी कञ्चनपुरले जनाएको छ । कार्यालयले सुचना जारी गर्दै बजेट अभावका कारण उक्त सेवा बन्द गर्नु परेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय