दार्चुला

महाकाली लाेक मार्ग अन्तर्गत दार्चुलाको (गोकुलेश्वर-खलङ्गा सडकखण्ड )शैल्यशिखर नगरपालिका वडा नम्बर – ६ स्थित बजानीमा पहिराेका कारण सदरमुकाम खलङ्गा संगको आवतजावत बन्द भएको छ । दिउसो गएको पहिरोको कारण गोकुलेश्वर सदरमुकाम चल्ने छोटोदुरीका सवारी साधन र जिल्लाबाट कैलाली कञ्चनपुरका तर्फ चल्ने सवारी साधन रोकिनु परेको छ । केहि समय अगाडि बाट पहिरो खुलाउने प्रयाश भईरहेको ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय