डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा हिजो(शुक्रवार) राति मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारी थारुले शुक्रबार साँझ जंगली च्याउ खाएकी थिइन्। च्याउ खाएर बिरामी परेकी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय