सर्वोच्च द्वारा बालुवाटारबाट जग्गा प्रकरणमा पक्राउ परेकालाई छोड्न अस्वीकार गरेको छ । सर्बोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुबेदीको संयुक्त इजलासले सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले रिट खारेज गरेको छ

यो रिट खारेजी संगै उक्त जग्गा प्रकरणमा प्रहरीलाइ थप अनुसन्धान गर्ने बाटो खुलेको छ।
तर सञ्चार तथा सुचना प्रविधि सचिव कृष्णबहादुर राउतलाई धरौटीमा छोड्न आदेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय