भारतले चामल निर्यातमा रोक लगाएको छ । आफ्नो निर्यात नीतिमा संशोधन गर्दै भारतले चामल निर्यातमा रोक लगाएको  हो ।

भारतीय बजारमा चामल मूल्य अत्यधिक बढेपछि निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय बजारमा पछिल्लो १० दिनमा मात्र चामलको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय