हिजो राती विमानस्थल नजिक फेला परेको १०० किलो सुन तस्करी प्रकरणमा भन्सार जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने सरकारको तयारी रहेको सुचना बाहिरिएको छ । यति धेरै परिणाममा सुन तस्करी गरिएको यो पहिलो घट्ना हो । गोप्य स्रोतका अनुसार विमानस्थलमा खटिएका कर्मचारीको मिलोमतोमै सुन तस्करी भएको हुन सक्ने आशंकामा जाचपासमा खटिएका सबै कर्मचारीलाई निलम्बन गरि अनुसन्धान गर्ने सरकारी तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय