तस्करीको सुनमा दिपक मलहोत्रा र तारा सापकोटा तर्फ अनुसन्धान
हिजो राती करिब एघार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ट्याक्सीबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरिएको सुन तस्करीमा संलग्न रहेको आरोपमा व्यवसायी दिपक मलहोत्रा तर्फ प्रहरी अनुसन्धान थालिएको छ । अनुसन्धानका क्रममा दिपक संगै बजारमा बिचौलियाका रुपमा चिनिएका तारा सापकोटा मसेत जोडिएका छन । ताराले भन्सारका कर्मचारीदेखि केहि प्रहरीलाइ सुन तस्करीमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय