दार्चुला: दार्चुला केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको छ।दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो।यसअघि आज बिहान कास्की केन्द्र बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय