दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशका नौ वटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो ।

आगमी आर्थिक वर्ष २०८०÷०८१ मा खानेपानीका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय