दार्चुला । जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा आँखा उपचार केन्द्र उद्द्घाटन गरिएको छ । शैल्यशिखर नगरपालिकाको व्यवस्थापकीय सहयोग र गेटा आँखा अस्पताल धनगढी, कैलालीको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको हो ।

शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायतले एक कार्यक्रमका बिच आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको हो । आजै केही नागरिकको आँखा परीक्षण समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय