दार्चुला । गेटामा विश्वविद्यालय स्थापना नभए कडा आन्दोलन गर्ने अनेरास्ववियूले चेतावनी दिएको छ।

सुदूरपश्चिमका जनताको आशा र भरोसाको रुपमा विकास हुँदै गरेको कैलालीको गेटामा अवस्थित गेटा हस्टिललाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न २०७९ माघ २९ गते नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय नयाँ आर्थिक वर्षको बजेटमा समावेश नभएको प्रति आफ्नो संगठनको गम्भिर ध्यानकर्षण भएको शुक्रवार विज्ञप्तिमार्फत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ।

आफ्नो माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिनेसमेत विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय