दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरुको विकासका लागि अपि र साइपाल हिमालको बेसक्यापसम्म पदमार्ग निर्माण गर्ने भएको छ ।

प्रदेशका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको सहज पहुँचका लागि बेस क्यापसम्म पदमार्ग निर्माण गर्ने प्रदेश सरकारले जनाएको हो ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले अपि र साइपाल हिमालको बेस क्याम्पसम्म सहज पहुँचका लागि पदमार्ग निर्माण गर्ने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय