दार्चुला । बैतडीमा खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का ४८ वर्षिय कालुसिंह धामीको खोला तर्ने क्रममा चिप्लिएर मृत्यु भएको हो। खोला तर्दा चिप्लिएका धामीको ढुङ्गामा टाउको लागेको र घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको समूह भने घटना स्थल पुगेको छैन्।

वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्नेक्रममा चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय