दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर १ नानरा भुगाडीमा आज विहान स्याउला काट्ने क्रममा रुखबाट खसेर७८ बर्षीय सलिभान धामीको मृयु भएको स्थानीय सुदीप रानाले जानकारी दिनुभयो ।

मंगलबार (आज) विहान १० बजे तिर स्याउला काट्न गएका धामीको रुखबाट लडेर घट्ना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय