दार्चुला । नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ ।

आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । लुम्बिनी फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय