दार्चुला ।दार्चुलामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा शुक्रबार राती ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका लोकेन्द्र बडालको मृत्यु भएको छ । म १ त १११८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय