दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका वडा नम्बर १ स्थित निग्ला जंगलमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।

पुरुषको शव आइतबार फेला परेको र पहिचान हुन नसकेको प्रहरिले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय