डोटी । सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। शिखर नगरपालिका वडा नम्बर २ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शिखर नगरपालिका नम्बर २ भागेश्वर मन्दिर स्थित सेती नदीमा लुगा सहित हाम फालेका बोगटीलाई प्रहरीले मृत फेला पारेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय