दार्चुला । इलाम–१ मा नेकपा ९एमाले० का महेश बस्नेत निर्वाचित भएका छन् ।

उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् । निर्वाचित बस्नेत र पराजित खनालबीच २ हजार ९ सय ५७ मतको अन्तर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय