![](https://darchulakhabar.com/wp-content/uploads/2022/11/dal_chinna_INEJip0rVn-1.jpg)
दार्चुला । प्रतिनिधी सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४ सय २९ मत प्राप्त गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार ५ सय ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५० र जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-3-scaled-3-1024x682.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marmma-2-1.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-1-3.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-1-2-1024x642.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-3-1-2.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-shikar-2-2.jpg)