धनगडी । सुदुरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक विदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश भरीका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने प्रदेश सरकारले जनाएको छ । यसैगरी प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ १७ गते थप एक दिन विदा दिने भएको छ । त्यस्तै भदौ १९ गते कैलाली र कञ्चनपुरमा अतवारी पर्वको अवसरमा विदा दिइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय