गाउँमा लगाएका गाजाका बोट काटेपछि गाजाको बिगबिगी अलि कम होला की भनेर गाउँमा लगाएका गाजाका बोट काट्न थालेका हौ प्रहरी निरीक्षक पुजराले भन्नुभयो । विद्यार्थीहरु पछिल्लो समय पढाईमा भन्दा लागुऔषधमा बढि ध्यान र कुलतमा बढि फसेको प्रहरी निरीक्षक पुजराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय