गाउँमा लगाएका गाजाका बोट काटेपछि गाजाको बिगबिगी अलि कम होला की भनेर गाउँमा लगाएका गाजाका बोट काट्न थालेका हौ प्रहरी निरीक्षक पुजराले भन्नुभयो । विद्यार्थीहरु पछिल्लो समय पढाईमा भन्दा लागुऔषधमा बढि ध्यान र कुलतमा बढि फसेको प्रहरी निरीक्षक पुजराले बताउनुभयो ।
सम्पादक
दार्चुलाको लेकम गाउँपालीकामा लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रीयता बढाएको छ ।पछिल्लो समयमा लागुऔषध सेवन गर्नेहरुको संख्या बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय रिठाचौपाताले लागुऔषधमा कडाई गर्न थालेको हो । प्रहरीले घरघरमा गएर गाजाका बोट काट्ने गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र पुजराले बताउनुभयो ।पछिल्लो समय गाउँमा गाजाको बिगबिगी बढेपछि कृषकहरुले गाउँमा गाजा लगाउन थालेका हुन । प्रहरीका अनुगएरेसार गाउँमा लगाएको गाजा किन्नकालागि विद्यार्थीहरु गाउँमा पस्न थालेकाले गाउँमा लगाएको गाजाका बोट काट्न थालेको प्रहरी निरीक्षक पुजराको भनाई रहेकोछ ।
ताजा समाचार
लोकप्रिय
© 2020-2024, All Right Reserved Darchulakhabar.com | Website by Api Communication Pvt.Ltd