बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतका छोरा काठमाडौँमा मृत भेटिएका हुन्। अधिकृत गणेश बोहराका २१ बर्षीय छोरा कपील बोहरा मृत भेटिएका हुन ।

काठमाण्डौंमै फार्मेसी अध्ययन गरिरहेका बोहरा आज आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय