दार्चुलाको मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिह धामीले दैनिक भ्रमण भत्ता नियमावली, २०६४ को नियम ३ को ५ अनुसार अन्यत्र जुनसकै कुरा लेखिएको भए पनि पदाधिकारि वा कर्मचारीले बिदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गर्नु पर्दछ ।यसरी वैदेशीक भ्रमणमा खटाउँदा नियम उल्लेखित व्यवस्था अनुसार नेपाल सरकारको स्वीकृति भएको देखिएन । मालिकार्जुन गाउँपालिकाका निवर्तवान अध्यक्ष नरेन्द्रसिह धामीले वैदेशिक भ्रमणमा रू २३६००० /- खर्च भएको पाइएको महालेखाको प्रतिबेदनमा देखाएको छ । निवर्तवान अध्यक्ष नरेन्द्रसिह धामीले थाइल्याड भ्रमणमा सो रकम खर्च गरेको पाइएको हो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय