दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाट स्थित तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता भएका छन् । ब्याँस गाउँपालिका–२ घर भएका १९ वर्षिय सचिन बुढाथोकी भारतबाट नेपाल घर जाने क्रममा तुइन टुटेर महाकाली नदीमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयाे । अहिले घट्ना स्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी रहेको छ । महाकाली नदीमा खसेर बेपत्ता भएका बालककाे खाेजीकार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय