प्रदेशको गाउँ उज्यालो बनाउ कार्यक्रम अन्तर्गत दार्चुलाको व्याँस गाउँपालिकामा सौर्य विद्यूत जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीकरण हुन नसकेका ठाउँमा सौर्य मिनि ग्रेड आयोजना सञ्चालन गर्ने भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री प्रकाशबहादुर रावलले यो कार्यक्रम अन्तर्गत दार्चुलाको व्याँस गाउँपालिका, बाजुराको हिमाली गाउँपालिका र बझाङको सैपाल गाउँपालिकामा सौर्य मिनि ग्रेड आयोजना लागू गर्ने जानकारी दिनुभयो । २२५ किलोवाट क्षमताको विद्युत उत्पादन गर्नेगरी तीनवटै जिल्लाको लागि ७ करो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय