दार्चुला,

दार्चुलाको नौगाड गाउपालिका वडा नं . ३ खार स्थित लटिनाथ  मा.वि. खारको ५९ औ    बार्षिकोत्सव सम्पन्न भएको छ l  विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आफ्नो ५९ औ बार्शिक उत्सव मानाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी  नौगाड गाउपालिका  अध्यक्ष दलजित सिह धामी, बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष जगत सिह ठगुन्नाको उपस्थित थियो l

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष धामीले बिद्यालयको भौतिक ब्यबस्थापन  शिक्षक दरबन्दी   ब्यबस्थापन गर्ने प्रतिबद्धता गर्नु भएको छ , साथै गुणस्तरिय शिक्षा  आजको आवस्यकता भएकाले  गाउपालिका भरिका  सम्पूर्ण बिद्यालयहरुमा गुणस्तरिय शिक्षा  पुर्याउने प्रतिबद्ध भएको जानकारी दिनु भएको छ  l साथै उक्त कार्यक्रम मा बोल्दै अध्यक्ष धामीले १ वर्ष भित्र गाउपालिका भरि बिधुत विस्तार गरिने जानकारी गराउनु भयो l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय