
दार्चुला,
दार्चुलाको महाकाली नगरपालिका प्रवक्तामा वडा नं. २ का अध्यक्ष शंकर डोबाल चयन भएका हुन जेठ १९ गते बसेको नगर कार्यपालिका बैठकले प्रवक्ता मा महाकाली नगरपालिका वडा नं. २ का अध्यक्ष शंकर डोबाल चयन गरेको नगर प्रमुख नर सिंह चैसिरले जानकारी दिनुभयो l डोबाल नेकपा एमाले बाट निर्वाचित वडा नं २का अध्यक्ष हुन।